व्यवसायी बर्माको शव फेला
नेपालखोज
२०७७ असोज १३ गते १८:१०
रासस । कपिलवस्तुका सुनचाँदी व्यवसायी राघबेन्द्र बर्माको शव यशोधरा गाउँपालिकाको खोरियामा फेला परेको छ । गत शनिबार उनी साँझ घरबाट घुम्नभनी निस्किएका थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवराज अधिकारीले व्यवसायी बर्माको शव खोरियामा आज मंगलबार फेला परेका जानकारी दिए । उनले घटनाका बारेमा अनुसन्धान जारी रहेको बताए ।
सम्बन्धित

प्रतिक्रिया