शुक्रबार, वैशाख १४, २०८१

जहाँ नागले दैनिक गर्छन् शिबको पुजा !

नेपालखोज २०७७ असोज २० गते १३:००

एजेन्सी । हामी हिन्दु धर्मावलम्बी बिहान भगवानको पुजा गरेर दिनको सुरुवात गर्छौं । कुनै व्यत्तिले आफ्नो धर्म अनुसार पुजा गर्छ भने त्यो कुनै नौलौ कुरा होइन । तर, भारतको उत्तर प्रदेशस्थित आगरा जिल्लामा शिवको मन्दिर रहेको छ । यस मन्दिरमा दैनिक नागले पूजा गरेको देख्न सकिन्छ।

उक्त मन्दिरमा हरेक दिन बिहान नाग स्वयंले महादेवको पूजा गरेको देख्न सकिन्छ । बिगत १५ वर्ष यता त्यहाँ नाग देवताले पूजा गर्दै आईरहेका छन् ।

यो दृश्य भक्तजनहरुले मन्दिरको टाढैबाट हेर्ने गर्छन् । त्यहाँ हरेक दिन नाग १० बजे बिहान आएर ३ बजे फर्किने गरेको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया