बिहीबार, वैशाख १३, २०८१

१ हजार ६ सय किलोको फर्सी !

नेपालखोज २०७७ असोज २१ गते १३:३७

एजेन्सी । फर्सी नेपाली भान्सामा पाकिरहने तरकारी हो । हामीले सामान्यतया फर्सीलाई खाजा र तरकारीको रुपमा प्रयाेग गर्ने गर्छौं । हामी १ देखि १० किलोग्रामको फर्सी देखिरहेका नै हुन्छौं । यो तौलको फर्सी सहजै पाइन्छ ।

तर, जर्मनीमा मनस्टर असामले नाम गरेका व्यत्तिले १६ सय किलोग्रामको फर्सी फलाएका छन् । उनले उक्त्त फर्सी फलाएर वार्षिक पुरस्कार समेत जितेका छन् ।

उनले पुरस्कारको रुपमा ५०० यूरो पाएका छन् ।

प्रतिक्रिया