महिलामा हुने क्यान्सरबाट यसरी बच्न सकिन्छ
नेपालखोज
२०७७ असोज ३० गते ५:०३
१. स्तनमा अस्वभाविक गाँठा गुँठीहरु देखिन आएमा शुरुमै चिकित्सकसंग जँचाउनु पर्दछ ।
२. समय समयमा गर्भासयको श्राव परीक्षण गराउनुस । यसो गर्दा क्यान्सर लाग्न सुरु रहेछ भने पनि सुरुमै पत्ता लाग्छ र उपचारका लागि सहज हुन्छ ।
३. खानपानमा विशेष ध्यान दिनुस । फलफुल सागसव्जीमा जोड दिनुस । अर्थात सन्तुलित भोजन गर्नुस । यसले पनि क्यान्सर रोग लाग्ने सम्भावनालाई दूर गर्छ ।
४. हेपाटाइटिस बी बिरुद्धको खोप लगाउनु आवश्यक हुन्छ ।
५. चिल्लो बोसोयुक्त वा मसालेददार खानाको प्रयोग सकभर गर्दै नगर्नुस गर्नै परे अत्यन्त कम गर्नुस ।
सम्बन्धित
प्रतिक्रिया