रुसी खोपलाई बहराइनले अनुमति दिने
नेपालखोज
२०७७ माघ २९ गते ९:०४

एजेन्सी । रुसमा विकास गरिएको कोरोनाभाइरसविरुद्धको खोप प्रयोगका लागि बहराइनले आफ्नो देशमा सशर्त अनुमति दिइएको छ ।
बहराइनका स्वास्थ्य अधिकारीहरूले बुधबार स्पुट्नीक भी खोपलाई आपत्कालीन अवस्थामा उपभोगका लागि अनुमति दिएका हुन् ।
खोपको उत्पादन अन्तर्राष्ट्रिय मापदण्ड तथा गुणस्तरअनुसार भए नभएको भने जाँच गरिने बहराइनको दाबी छ ।
सम्बन्धित
प्रतिक्रिया