भोलि पुनः बस्ने गरी सकियो माओवादी केन्द्रको बैठक
नेपालखोज
२०७८ वैशाख ७ गते १६:३८

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सम्पन्न भएको छ । मंगलबार पार्टी कार्यालय पोरिसडाँडामा बसेको स्थायी समिति बैठकले आज पनि सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिनेबारे कुनै निर्णय गर्न सकेन् । बैठक भोलि पुनः बस्ने गरि सकिएको छ ।
आजको बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता बारे छलफल भएपनि कुनै निर्णय नभएको एक नेताले बताए ।
सम्बन्धित

प्रतिक्रिया