शुक्रबार, जेठ ४, २०८१

काठमाडौंले जित्यो नेपाल सुपर लिग फुटबलको उपाधि (फोटो फिचर)

नेपालखोज २०७८ जेठ १ गते २२:४५
No description available.

काठमाडौं । काठमाडौं रेजर्सले पहिलो नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताको उपाधि जितेको छ । दशरथ रंगशालामा शनिबार भएको फाइनलमा काठमाडौं रेजर्सले धनगढी एफसीलाई १-० गोलले हरायो

काठमाडौंका विदेशी खेलाडी मेसौके ओलाउमुले गोल गरे। उनले २१औँ मिनेटमा गरेको गोल निर्णायक बनेको थियो। जितसँगै काठमाडौं रेजर्सले ३५ लाख रुपैयाँ पाएको छ । प्रतियोगिताअन्तर्गत अघिल्ला दुवै भिडन्तमा धनगढीले काठमाडौंलाई हराएको थियो ।

फ्रेन्चाइजमा आधारित नेपालमा पहिलोपटक आयोजना भएको यस प्रतियोगितामा ७ टोलीको सहभागिता थियो । हेरौं थप तस्बिर :

No description available.

No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.No description available.No description available.No description available.No description available.No description available.

प्रतिक्रिया