नेपाल आइपुग्याे भुटानले उपलब्ध गराएको तीन लाख डोज एस्ट्रजेनिका खोप

नेपालखोज २०७८ साउन २२ गते १२:५०
फाइल तस्बिर

काठमाडौं । भुटानले नेपाललाई उपलब्ध गराएको तीन लाख डोज एस्ट्रजेनिका खोप नेपाल आइपुगेको छ । ड्रुक एयरलाइन्सको जहाजले आज बिहान खोप नेपाल ल्याएको हो ।

भुटानले आफ्ना नागरिकलाई दिएर बचेको खोप नेपाल पठाएको हो । नेपालमा भने उक्त खोप ३ लाख डोज एस्ट्राजेनेका प्राथमिकताका आधारमा ज्येष्ठ नागरिकलाई लगाइने  छ ।

प्रतिक्रिया