जसपाकाे महन्थ ठाकुर पक्षले नयाँ पार्टी दर्ता गर्ने

नेपालखोज २०७८ भदौ २ गते १४:००

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले नयाँ पार्टी दर्ता गर्ने भएको छ । सरकारले संघीय संसद वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सक्ने अध्यादेश ल्याएपछि ठाकुर पक्षले नयाँ दल दर्ताको तयारी गरेको हो ।

प्रतिक्रिया