निर्वाचन आयोगमा एकीकृत समाजवादी र लोसपाका नेताहरू (फाेटाे फिचर)

नेपालखोज २०७८ भदौ ९ गते १३:५४

प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का नेताहरु निर्वाचन आयोगमा सनाखतका लागि आयोगमा उपस्थित भएका छन् । निर्वाचन आयोगमा ३१ सांसद र ५८ जना केन्द्रीय सदस्यसहित सनाखतका लागि आयोगमा उपस्थित भएका हुन् ।

त्यस्तै, नयाँ दल दर्ता प्रक्रियाका लागि सनाखत गर्न प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरु पनि निर्वाचन आयोगमा पुगेका छन् ।

दल दर्ताका लागि दिएको निवेदनमा उल्लेख गरिएका नाममा सनाखत गर्न महन्थ ठाकुर राजेन्द्र महतो लगायतका नेताहरु आयोगको कार्यालय पुगेका हुन् ।

तस्बिरहरू : रासस

प्रतिक्रिया