एमाले अध्यक्ष ओली अस्वस्थ
नेपालखोज
२०७८ भदौ १९ गते १२:०८

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् । पार्टी विभाजनपछि नेता कार्यकर्तासँगको भेटघाट र सक्रियताको धपेडीले अध्यक्ष ओली शुक्रबारदेखि अस्वस्थ भएका जनाइएकाे छ ।
ओली अहिले बालकोटस्थित निवासमै आराम गरिरहेका छन् भने, अत्यावश्यक बाहेक सबै भेटघाट बन्द गरिएको छ ।
सम्बन्धित

प्रतिक्रिया