क्रियाशील सदस्यताको विवादबारे छलफल गर्न पौडेल पक्षको बैठक बस्दै
नेपालखोज
२०७८ भदौ २८ गते ९:०७

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको केन्द्रीय सदस्य बैठक बस्दै छ ।
बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो दुई बजे बोलाइएको हो । विभिन्न जिल्लाहरुमा देखिएको क्रियाशील सदस्यताको विवाद र आसन्न महाधिवेशनबारे छलफल गर्न बैठक बस्न लागेको बताइएको छ ।
कांग्रेस विवादकै कारण भदौ १८ मा गर्ने भनिएको कांग्रेस वडा अधिवेशन असोजसम्म सारिएको छ ।
सम्बन्धित

प्रतिक्रिया