सरकारमा जाने मन्त्रीबारे छलफल गर्न माओवादीकाे स्थायी कमिटी बैठक बस्दै
नेपालखोज
२०७८ असोज ६ गते १०:१०

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक बस्दै छ । बैठकमा सरकारमा सहभागी हुने मन्त्रीहरूलगायत विषयमा छलफल हुनेछ ।
मन्त्रीको नाम टुंग्याएर आजै सरकारमा पठाउने माओवादी केन्द्रको आन्तरिक तयारी छ । बैठक अपराह्न्न ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने गरी बोलाइएको बताइएको छ ।
सम्बन्धित

प्रतिक्रिया