तनहुँमा बालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै ।
काठमाडौं । सरकारले प्रत्येक वर्ष दुई चरणमा बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै आएको छ । स्थानीय तहले प्रत्येक वडामा तोकेका खोप केन्द्रमा लगेर आफ्ना बालबालिकालाई भिटामिन ‘ए’, र जुकाको औषधि खुवाउन आग्रह गरेको छ ।
यसभन्दा पहिले कात्तिक ३ र ४ गते भिटामिन ‘ए’ खुवाउँदै आएकामा दसैँ परेकाले कात्तिक ७ र ८ गते खुवाउन लागिएको हो ।
तनहुँको सदरमुकाम दमौलीमा बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै स्वास्थ्य स्वयम्सेविका ।
काठमाडौं महानगरपालिका ३१ स्थित स्वास्थ्य कार्यालयमा बालिकालाई भिटामिन ए’ खुवाउँदै कर्मचारी ।
काठमाडौं स्वास्थ्य कार्यालयमा भिटामिन ए’ खुवाउँदै कर्मचारी ।
पोेखरा महानगरपालिका वडा नं ६ को कार्यालय परिसरमा बालबालिकालाई जुकाको औषधि र भिटामिन ए’ खुवाइँदै ।
पोेखरा महानगरपालिका वडा नं ६ को कार्यालय परिसरमा बालबालिकालाई आइतबार जुकाको औषधि र भिटामिन ए खुवाइँदै ।
पोेखरा वडा नं ६ को कार्यालय परिसरमा जुकाको औषधि र भिटामिन ए’ खुवाइँदै ।
प्रतिक्रिया