वसन्तपुरमा प्रधानमन्त्री देउवा (फोटो फिचर)
नेपालखोज
२०७८ कार्तिक १९ गते १४:१६

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा वसन्तपुरको भएको र्यालीमा पुगेका छन् । नेपाल संवत ११४२ को अवसर पारेर शुक्रबार काठमाडौंको वसन्तपुरमा आयोजित सांस्कृतिक र्यालीमा बोल्दै उनले नेपालको गरिबी निर्मूल गर्ने अभियान सुरुवात गरेका राष्ट्रिय विभूति शंखधर साख्वाको योगदानको प्रचारप्रसार गरी सबै मानवको हितलाई सर्वोपरी ठानेर अघि बढनुपर्नेमा जोड दिएका छन् ।




तस्बिर रासस ।
सम्बन्धित

प्रतिक्रिया