सोमबार, जेठ १३, २०८२

देउसी-भैलोको उमंग ! (फोटो फिचर)

नेपालखोज २०७८ कार्तिक १९ गते १७:२१
पाल्पामा नौमति बाजाको लयमा देउसी खेल्दै परियार जातिका युवा ।

काठमाडौं । तिहारमा देउसीभैलो खेल्ने परम्परा छ । बलिराजाका पालादेखि नै समूह बनाएर देउसीभैलो खेल्ने चलन अझ पनि कायमै छ । देउसीभैलो खेल्न तिहारको सीमित दिनमा मात्र खेल्न पाइने र घरधनीको समेत पूर्वस्वीकृति लिनुपर्ने जनाइएको छ । परम्परा जोगाउनको लागि स्वीकृति लिएर भए पनि देउसी भैलो भने खेल्ने गरेका छन् ।

कञ्चनपुरमा तिहारका अवसरमा देउसी भैली खेल्दै गरेका युवती नाङलोमा दक्षिणा सङ्कलन गर्दै ।
पाल्पामा देउसीभैलो खेल्दै ।
कञ्चनपुरका युवती देउसीभैली खेल्नका जाँदै ।

तस्बिरहरु रासस

प्रतिक्रिया