बुधबार, जेठ ८, २०८२

‘बेलारुस आप्रवासी संकटको मुख्य योजनाकार पुटिन हो’

नेपालखोज २०७८ कार्तिक २४ गते १०:२६


काठमाडौं । पोल्याण्डका प्रधानमन्त्री म्याट्युज मोरावेज्कीले आफ्नो सिमामा देखिएको आप्रवासी समस्याको पछाडी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको हात रहेको आरोप लगाएको छ।

पोल्याण्डले आफ्नो सिमामा देखिएको आप्रवासी समस्याको पछाडी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको हात रहेको आरोप लगाएको छ।
पुटिनसँग निकट रहेको बेलारुसका राष्ट्रपति अलेक्जेडर लुकासेन्कोले आप्रवासीहरुलाई आफ्नो मुलुकबाट पोल्याण्ड हुँदै युरोपका अन्य दशेहरुमा छिर्न उक्साएको उनको आरोप छ ।

बेलारुसी नेता एलेक्जेन्डर लुकासेन्काले युरोपेली संघको प्रतिबन्धको बदलामा मानिसहरू सीमातर्फ पठाइएका भन्ने आरोपलाई अस्वीकार गरेका छन्। तर बेलारुसका नेताले अवस्था बिग्रिएमा आफूले रुसको सहायता लिने चेतावनी दिएका छन्। बीबीसी

प्रतिक्रिया