मेगा बैंकको नयाँ शाखा काँकडभिट्टामा
नेपालखोज
२०७८ कार्तिक २९ गते १३:१५

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले काँकडभिट्टामा नयाँ शाखा विस्तार गरेको छ । प्रदेश नम्बर १ स्थित झापा जिल्लाको मेचीनगर नगरपालिका वडा नम्बर ६ काँकडभिट्टामा मेगा बैंकले नयाँ शाखा विस्तार गरेको हो ।
यो मेगा बैंकको २०२औं शाखा हो । मेगा बैंकले यस आर्थिक वर्षमा १५ वटा नयाँ शाखा विस्तार गरिसकेको छ ।
सम्बन्धित
प्रतिक्रिया