मंगलबार, वैशाख १६, २०८२

नेपाल बंगलादेश बैंकका अध्यक्षले लिए शपथ

नेपालखोज २०७८ मंसिर ६ गते १४:४६

काठमाडौं । नेपाल बंगलादेश (एनबि) बैंकको सञ्चालक समिति अध्यक्ष एआरएम नजमुर सकिवले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बैंकका अनुसार आज सोमबार नवनिर्वाचित अध्यक्ष सकिवले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

प्रतिक्रिया