अहिलेसम्म १४ सयले गरे मतदान
नेपालखोज
२०७८ मंसिर २७ गते १६:२५

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत अहिलेसम्म १४ सयले मतदान गरेका छन् । भृकुटीमण्डपका दुई र राष्ट्रियसभा गृहका एक गरी तीन मतदान केन्द्रमा गरी १४ सय जनाले मतदान गरेका निर्वाचन समितिले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया