प्रतिनिधिसभा बैठक बस्दै
नेपालखोज
२०७८ पुष ६ गते ८:१०

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्ने भएकाे छ । बैठक दिउँसो १ बजे बस्न लागेको हो । सोमबार सार्वजनिक सम्भावित कार्यसूचीअनुसार दुई अध्यादेश प्रस्तुत हुँदैछन् ।
कानुन मन्त्री दिलेन्द्र प्रसाद बडुले यौन हिंसाविरुद्ध र फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७८ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । त्यस्तै आजको बैठकमा पनि नेकपा एमालेले अवरुद्ध कायमै रहने जनाइएकाे छ ।
https://drive.google.com/file/d/1ln2OLwiIW0TxgLIRrNr0L9AGjbsvl9YH/preview
सम्बन्धित

प्रतिक्रिया