थोरै स्थानहरुमा हल्का वर्षा र हिमपातको सम्भावना

नेपालखोज २०७८ फागुन १३ गते ६:३०

काठमाडौं । देशभर आंशिक देखि सामान्य बदली रहने छ । धेरै स्थामा मौसम सफा हुनेछ ।

सुदूर पश्चिम, लुम्बिनी प्रदेश तथा बाँकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

देशको तराईका थोरै भू-भागहरूमा हुस्सु लागेको छ । अत्याधिक स्थान भने सफा रहने छ ।

प्रतिक्रिया