एमालेकाे केन्द्रीय कार्यालयको र सचिवालयकाे बैठक आजै

नेपालखोज २०७९ वैशाख ५ गते ८:१३

काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को सचिवालय बैठक बस्दै छ । स्थानीय तह निर्वाचन केन्द्रित छलफल गर्न बैठक बस्न लागेकाे हाे ।

स्थानीय तह निर्वाचनको तयारी, चुनावी घोषणापत्र, उम्मेद्वार छनोटलगायत विषयमा छलफल गर्न बैठक बस्न लागेको जनाइएकाे छ । सचिवालय बैठकअघि आजै एमालेको केन्द्रीय कार्यालयको बैठक पनि बस्दै छ ।

प्रतिक्रिया