आइतबार, वैशाख ३०, २०८१

मल !

अर्जुन पराजुली २०७९ जेठ २६ गते १६:१९

मल छ भनौँ
जनताको खेतबारीमा
मल छैन !
मल छैन भनौँ
नेताको दिमागमा
मलबाहेक केही छैन

अर्जुन पराजुली

अर्जुन पराजुली अहिलेका चर्चित कवि हुन् ।

प्रतिक्रिया