स्कटल्यान्डसँग नेपालकाे लज्जास्पद हार
नेपालखोज
२०७९ साउन १ गते २१:०४

काठमाडाैं । आईसीसी टी-ट्वान्टी विश्व लिग टू क्रिकेट अन्तर्गतको अन्तिम खेलमा नेपाल ८ विकेटले पराजित भएको छ । नेपालले दिएकाे १२९ रनकाे लक्ष्य पछ्याएकाे स्कटल्याण्डले २ विकेट गुमाएर १९ ओभरमा पूरा गरेकाे थियाे । नेपालका साेमपाल कामी र सन्दिप लामिछानेले १-१ विकेट लिए ।
टस हारेर ब्याटिङ गर्न आएको नेपालले निर्धारित ५० ओभरमा ३५.५ ओभरमात्रै खेल्न सक्यो । पुरै ओभर नै टिक्न नसकेको नेपालले एकदमै कमजोर खेल प्रदर्शन गर्यो । स्कटल्याण्ड सिरिजमा नेपालले खेलेका ४ खेलमा ३ खेलमा पराजित भयाे ।
सम्बन्धित
प्रतिक्रिया