पल शाह प्रकरण : नवलपुरमा मुद्दाको पेसी आज,तनहुँमा   भदौ १५ गते ताेकियाे

नेपालखोज २०७९ भदौ ८ गते ११:२६

काठमाडौं। बलात्कारको अभियोगमा थुनामा रहेका अभिनेता पल शाहको जबरजस्ती करणी विरुद्धको मुद्दाको पेसी आज तोकिएको छ।

नवलपुर जिल्ला अदालतले आजका लागि तथा तनहुँ जिल्ला अदालतलेभदौ भदौका १५ गतेका लागि पेशी तोकेको हो।

पल बलात्कार अभियोगमा पुर्पक्षका लागि तनहुँ कारागारमा रहेका छन्।

आज पेशी तोकिएसँगै तनहुँ अदालतबाट शाहलाई बिना धरौटी छाड्ने, धरौटीमा छोड्ने वा थुनामै राख्ने भन्ने बारे फैसला आउन सक्नेछ।

प्रतिक्रिया