मंगलबार, पुष १, २०८२

यस्तो छ स्किल सेवाको नयाँ सेवा

नेपालखोज २०७९ भदौ १३ गते १५:१०

काठमाडौं । विगत ४ वर्ष पहिलेदेखि तीन युवाले ‘जे गर्छौं नेपालमै गर्छौं’ भन्ने मूल नाराका साथ सुरु गरेको स्किल सेवा (घर मर्मत संस्था) ले अहिले सम्म २०००० भन्दा धेरै घरमा आफ्नो सेवा प्रादान गरिसकेको छ । मिहिनेत र केही फरक ढंगले काम गर्न खोज्ने हो भने देशमै केही गर्न सकिन्छ भन्ने विस्वास साथ सुरु गरिएको कम्पनीले अहिले पूर्णकालीन र आंशिक गरी करिब ४०० भन्दा बढी युवालाई स्वदेशमै रोजगारी सिर्जना गरेको छ।

छोटो समयमै राम्रो सेवा र सुविधाका कारण ग्राहकको विस्वास जित्न सफल भएको स्किल सेवा कम्पानीले विभिन्न समस्या जस्तै: समयमा काम नसक्ने, भनेको भन्दा धेरै खर्च देखाएर पैसा लिने, अदक्ष कामदार द्वारा काम लगाउने जस्ता समस्या समाधान गर्ने लक्ष्यका साथ अहिले Painting Service बजारमा लिएर आएको छ घर रंग गर्दा विभिन्न समस्या हरु देखा पर्ने गर्छन जस्तै:ठेक्का दियको व्यक्तिले राम्रो संग काम नगर्ने, समएमा काम नगर्ने, घरमा रहने समान हरुको ब्यबस्थापन राम्रो संग नगर्दा हजुरहरुको अमुल्य सामान हरु फुट्ने, बिग्रिने तथा हराउने सम्मका समस्याहरु हामीले सुनिरहेकै हो।

भित्ता मा लागिएको paint ले मानशिक स्वास्थ्य मा धेरै प्रभाव पर्छ। जस्तै रातो रंग: रातो सबै भन्दा तिब्र रंग हो,यसले कोठाको ऊर्जा स्तर बढाउँछ र प्रेम, जोश, क्रोध, र शक्ति उत्तेजित गर्न सक्छ र यसले रक्तचाप बढाउने, श्वासप्रश्वासको गति बढाउने र मुटुको धडकनलाई तिब्र गराउने गर्छ। सुन्तला रंग: एक ऊर्जावान रंग हो,यसले उत्साह र उमंग जगाउछ र मानसिक गतिविधिलाई बढावा दिन्छ। यो रंगलाई व्यायाम कोठा र खेलकुद कक्षमा राख्दा उचित हुन्छ। पहेंलो रंग: पहेंलो रंगलाई खुशीहरुको रंग पनि भनिन्छ,यसले घामको आनन्द लिन्छ र खुशीको सञ्चार गर्ने काम गर्छ।यो रंगलाई बैठक कोठा,बाथरुम,भान्सा र भोजन कोठामा राख्न उचित देखिन्छ। गुलाबी: यो रंगलाई बिशेषत् प्रेमको शान्त रंग भनिन्छ,यसले रचनात्मकता शक्तिलाई बढाउँछ। यो रंगलाई कार्यालय,सुत्ने कोठा र नर्सरीमा प्रयोग गर्न उपयुक्त हुन्छ। यी सबै कुरालाइ ध्यानमा राखी काम गर्दा घरको painting ले पनि जीवनमा ठुलो फरक पर्न सक्दछ। बच्चाको कोठामा फरक तरिकाको painting color र texture बच्चाको रचनात्मक छेमताको विकास समेत गर्न सक्छ।

हामी घरमै गयर (Engineer) द्वारा अत्याधुनिक प्रबिधि वाट समस्या पत्ता लगाउने र रंग रोगन (Painting) मा पछि आउन सक्ने समस्या निर्मुल गरेर सहि ढंग बाट राम्रो पर्यवेक्षण(Supervision) का, अत्याधुनिक machine को प्रयोग गरेर धुलो रहित finishing गर्ने , hi – tech device को प्रयोग गरि समस्याको कारण पत्ता लगाउने, दक्ष्य कामदार द्वारा मात्र काम गर्ने, furniture तथा अन्य समानको सहि ब्यबस्थापन र covering जस्ता धेरै सुविधाका आफ्नो सेवा दिने र हरेक काम गर्नु भन्दा आगाडी घरको निरीक्षण (Inspection), सहि लगानीअनुमान र गुणस्तरमा ५ बर्षको वारेन्टी(Warrenty) दिएर आफ्नो आफ्नो गुणस्तरीय सुबिधा दिने र सोहि काम 10 देखि 2० दिन लाग्छ भने हामीले सोहि काम थप गुणस्तरका साथ ३ देखि ५ दिनमा गर्न सकिन्छ कम्पनीका मुख्य निर्देशक रमेश तिमिल्सिना ले बताउनु भएको छ।

Paint कम्पनी हरुले दिने वारेन्टी(Warrenty)को अध्यान गर्दा जसरी जिवान विमा कम्पनीको सर्त हरु हुन्छ त्यस्तै गरि भित्ता रसाउने, बढ्दो ओसिलोपन जस्ता समस्या भएका घर हरुमा लागु नहुने गरि कम्पनी हरुले पनि करिब २५ देखि धेरै सर्त हरु राखेको हुन्छ, जसको कारण वारेन्टी(Warrenty)को केहि महत्व नभएको र धेरै घरहरुमा त्यो वारेन्टी(Warrenty) दावी गर्न नपाइने जस्तो समस्या हुन्छन। बिगत ४ बर्ष देखि तेस्तो समस्या हरु समाधान गर्दै आएकोले हामीले दिने वारेन्टी(Warrenty)मा त्यो सबै कुरा हरु पनि राखिएको हुन्छ।

कुनै पनि काम गर्नु भन्दा आगाडी त्यो घरलाइ बुझ्नु पर्छ र त्यहाँरहेका समस्या र पछि आउन सक्ने समस्या हरुलै नबुझी painting गर्दा केहि समयेमै समस्या आउने गर्छ र गरिएको काममा समस्या आएर फिक्का हुन सक्ने गर्दा हामी यो कामको लागि उपयुक्त हुन्छौं हाम्रो विशेषज्ञता र भोगेको सबै कुरालाई हेर्दा कम्पनीले बजारमा गुणस्तरीय सेवा दिन सकेको रमेश तिमिल्सिनाले बताए ।

प्रतिक्रिया