साउदी रियाल एकको खरिददर ३३ रुपैयाँ ७९ पैसा, बिक्रीदर ३३ रूपैयाँ ९५ पैसा

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १२७ रुपैयाँ शून्य पैसा र बिक्रीदर १२७ रुपैयाँ ६० पैसा रहेको छ ।
त्यस्तै, युरो एकको खरिददर १२७ रुपैयाँ १० पैसा र बिक्रीदर १२७ रुपैयाँ ७० पैसा रहेको बैंकले जनाएको छ । त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १४६ रुपैयाँ ९१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ६० पैसा रहेको छ भने, कतारी रियालको मूल्य एकको खरिददर ३४ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी, जापानी येन १० को खरिददर ९ रुपैयाँ १२ पैसा रहेको छ भने बिक्रीदर ९ रुपैयाँ १६ पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३३ रुपैयाँ ७९ पैसा रहेको छ भने, बिक्रीदर ३३ रूपैयाँ ९५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर


प्रतिक्रिया