सिद्धार्थ इन्स्योरेन्सद्वारा बिमा अभिमुखिकरण कार्यक्रम सम्पन्न
नेपालखोज
२०७९ भदौ १८ गते १०:१३

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । उद्योग वाणिज्य संघ, चितवनको आयोजना र सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको प्राविधिक सहकार्यमा शुक्रबार बिमा सचेतना तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको हो ।
उक्त कार्यक्रमको अध्यक्षता उद्योग वाणिज्य संघ, चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले गरेका थिए । सोहि कार्यक्रममा सिद्धार्थ इन्स्योरेन्सको तर्फबाट कम्पनीका सहायक महाप्रर्वन्धक नवराज पराजुलीएवं प्रबन्धक माधव रेग्मीले निर्जीवन बिमाका विषयमा प्रस्तुतिकरण गरेका थिए ।
सम्बन्धित








प्रतिक्रिया