गठबन्धनको बैठक आज पनि बस्दै
नेपालखोज
२०७९ असोज १४ गते ६:५६

काठमाडाैं । सत्ता गठबन्धनको बैठक आज पनि बस्दै छ । बिहीबारको बैठकले सिटबाँडफाँडको अन्तिम टुंगो लगाउन नसकेपछि आज पुनः बैठक बस्न लागेको हो ।
हिजोको बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल आफ्नो पार्टीलाई प्रस्ताव गरिएको सिटमा चित्त नबुझेपछि उनी बैठकको बिचमै उठेर हिँडेका थिए ।
सम्बन्धित

प्रतिक्रिया