सोमबार, पुष ७, २०८२

भारतमा सर्वाधिक बिकेका उत्कृष्ट २० कार

नेपालखोज २०७९ कार्तिक २३ गते १०:४८

काठमाडौं । सन् २०२२ को अक्टोबर महिनामा मारुती अल्टो भारतमा सबैभन्दा धेरै बिक्री हुने कार थियो । २०,००० भन्दा बढी युनिट बिक्री भएको यो एक मात्र कार हो ।

अल्टोको मूल्य भरतमा स्थानीय मुद्रा अनुसार ३.४ लाख बाट सुरु हुन्छ। त्यसपछि दोस्रो नम्बरमा मारुती भेगनआर छ जसको करिब १८ हजार युनिट बिक्री भएको छ । यस सँगै बिक्रीका आधारमा मारुती स्विफ्ट र बलेनो क्रमशः तेस्रो तथा चौथो स्थानमा छन् ।

अक्टोबर महिनामा भारतमा सर्वाधिक बिकेका उत्कृष्ट २० कारको सुचि यस्तो छ :

१ – मारुति अल्टो
बिक्री : २१,२६० युनिट
२- मारुती WagonR – १७,९४५ युनिट बिक्री
३ – मारुती स्विफ्ट
बिक्री : १७,१४९ युनिट
४- मारुती बलेनो
बिक्री : १७,१४९ युनिट
५ – टाटा नेक्सन
बिक्री : १३,७६७ युनिट
६- मारुति डिजायर
बिक्री : १२,३२१ युनिट
७ – हुन्डाई क्रेटा
बिक्री : ११,८८० युनिट
८ – टाटा पंच
बिक्री : १०,९८२ युनिट
९ – मारुति अर्टिगा
बिक्री : १०,४९४ युनिट
१० – मारुति ब्रेजा
बिक्री : ९,९४१ युनिट
११ – Kia Seltos
बिक्री : ९,७७७ युनिट
१२ – हुन्डाई भेन्यु
बिक्री : ९,५८५ युनिट
१३ – मारुती Eeco
बिक्री : ८,८६१ युनिट
१४ – हुन्डाई ग्रान्ड आइ टेन नियोस
बिक्री : ८,८५५ युनिट
१५ – महिन्द्रा बोलेरो
बिक्री : ८,७७२ युनिट
१६ – मारुति ग्राड भिटारा
बिक्री : ८,०५२ युनिट
१७ – हुन्डाई आई २०
बिक्री : ७,८१४ युनिट
१८ – किया सोनेट
बिक्री : ७,६१४ युनिट
१९ – महिंद्रा स्कार्पियो
बिक्री : ७,४३८ युनिट
२० – टाटा टियागो
बिक्री : ७,१८७ युनिट ।

प्रतिक्रिया