बिहीबार, चैत १५, २०८०

२०२३ मा मकर राशिको भविष्य भाग्य

नेपालखोज २०७९ मंसिर २३ गते ९:५९

भाग्यको हिसाबले खासै राम्रो वर्ष छैन । अक्टोबर महिनामा भाग्य आफ्नो पक्षमा हुनेछ । यसबाहेक सेप्टेम्बर र नोभेम्बर महिनामा पनि भाग्यले साथ दिनेछ । यो वर्ष आफ्नो कडा परिश्रममा बढी भर गर्नु पर्नेछ । जे पाइन्छ मेहनतले नै दिलाउने छ ।

सुझाव – गाईलाई हरेक बुधबार हरियो चारा ख्वाउनुहोस । ज्योतिषीलाई चिना देखाएर पन्ना लगाउन सकिन्छ ।

प्रतिक्रिया