गृहमन्त्री रवि लामिछानेविरुद्धको रिटमा संवैधानिक इजलासमा सुनुवाइ सुरू
नेपालखोज
२०७९ माघ १३ गते १२:०३

काठमाडाैं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको रिटमा संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ । अन्तिम दिनको सुनुवाइका लागि सर्वोच्च अदालतले तोके बमोजिम आजको सुनुवाइ सुरु भएको हो ।
लामिछानेले ०७२ सालमै नेपालको नागरिकता प्रयोग गरी पासपोर्ट लिए पनि अमेरिकाको नागकिरता भने ०७५ साल असार ६ गते मात्र त्यागेको विवरण पेस गरेका छन् ।
सम्बन्धित
प्रतिक्रिया