प्रधानमन्त्री भेट
नेपालखोज
२०७९ माघ २२ गते २०:४८

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सँग आज (आइतबार) विभिन्न देशका कम्युनिस्ट, वामपन्थी तथा समाजवादी पार्टीका प्रतिनिधिहरूबीच भेटवार्ता भएको छ ।
सम्बन्धित
प्रतिक्रिया