सोमबार, वैशाख १७, २०८१

सापटी !

अर्जुन पराजुली २०७९ फागुन ४ गते ११:००

साथीले सापटी माग्यो

मैले दिएर पठाएँ,

त्यसपछि
न सापटी फिर्ता आयो

न साथी फिर्ता आयो !

अर्जुन पराजुली

अर्जुन पराजुली अहिलेका चर्चित कवि हुन् ।

प्रतिक्रिया