शनिबार, जेठ ४, २०८२

नेपाललाई छैटाैं सफलता

नेपालखोज २०७९ फागुन २९ गते ११:१७

काठमाडाैं । आईसीसी विश्वकप लिग २ को त्रिदेशीय एकदिवसीय शृंखलाअन्तर्गत जारी खेलमा नेपालले पपुवा न्यूगिनी पीएनजी विरुद्ध छैटाैं सफलता प्राप्त गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको नेपालका लागि सन्दीप लामिछानेले व्यक्तिगत दोस्रो विकेट लिएका छन् ।

यसअघि, ललित रानवंशीले २ विकेट, सोमपाल कामीले १ लिएका थिए ।

नेपालले २३ औं ओभरमा छैटाैं सफलता हात पारेको छ। नेपालका लागि सन्दीप लामिछानेले छैटाैं विकेट लिएका छन्। छैटाैं विकेट गुमाउँदा पिएनजीले ७९ रन जोडेको थियो।

प्रतिक्रिया