आज नेप्से कारोबार नहुने
नेपालखोज
२०७९ चैत ७ गते ९:०९

काठमाडौं । घोडेजात्रा परेकाले आज चैत ७ गते नेप्से कारोबार नहुने भएको छ ।
काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिइएकाले नेप्से पनि बन्द हुने भएको हो । अब बजार बुधबार बिहान ११ बजे मात्र खुल्नेछ।
यसअघि सोमबार नेप्से सूचक २२.६५ अंकले बढेर १९४९.०६ विन्दुमा अडिएको थियो ।
सम्बन्धित
प्रतिक्रिया