नेपालखोज दिनभरी : खबर सारांश

नेपालखोज २०८० वैशाख २३ गते २२:३४

प्रधानमन्त्रीले विश्वासको मत लिनु नपर्ने निष्कर्ष ।

नौ महिनामै साढे चार अर्बको तरकारी र फलफूल आयात ।

नक्कली नोटसहित छुट्टाछुट्टै स्थानबाट तीन जना पक्राउ ।

मनास्लु क्षेत्रमा पाँच दिनदेखि हराएका पदयात्रीको शव भेटियो ।

पोखरा स्पोर्टस् अवार्डमा करण र सावित्रा वर्ष खेलाडी घोषित ।

डिभी लट्रीको नतिजा सार्वजनिक ।

‘ए’ डिभिजन लिगमा दुई खेल बराबरीमा रोकिदा चर्च ब्वाइज शीर्ष स्थानमा ।

प्रतिक्रिया