चाैबीस घण्टामा थपिए १४ संक्रमित
नेपालखोज
२०८० जेठ १० गते १६:१०

काठमाडौं । नेपालमा पछिल्लो चाैबीस घण्टामा १४ जना कोरोना संक्रमित थपिएका छन् ।
८५४ वटा नमुना परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, आज १४ जना संक्रमणमुक्त भएका छन् ।
सम्बन्धित

प्रतिक्रिया