नेपालखोज दिनभर : खबर सारांश

नेपालखोज २०८० असार १ गते २२:५५

बालकृष्ण खाँण र टोप बहादुर रायमाझीसहित १६ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश ।

टोपबहादुर रायमाझीको सांसद पद निलम्बन ।

महिला प्रहरीलाई दुव्र्यवहार गरेको आरोपमा एसएसपी योगबहादुर पाल निलम्बित ।

कर्णाली सरकारले ल्यायो ३३ अर्ब ३७ करोडको बजेट ।

लुम्बिनी सरकारले ल्यायो ४० अर्ब ४७ करोडको बजेट ।

गण्डकीको बजेट साढे ३३ अर्ब ।

सुदूरपश्चिमको बजेट २९ अर्ब २६ करोड ।

बागमतीको बजेट ६२ अर्ब ७० करोड विनियोजन ।

मधेस प्रदेश सरकारले ल्यायो ४४ अर्बको बजेट ।

नेपालमा पनि मंकिपक्सको बिरामी भेटियो ।

आज थप तीनवटा मन्त्रालयको बजेट माथिको छलफल सकियो ।

राहदानी विभागले ६६ पृष्ठको राहदानी ५ हजार रुपैयाँमा उपलब्ध गराउने ।

काठमाडौं महानगरमा धमाधम छात्रवृत्ति उपलब्ध गराउँदै निजी विद्यालय, चार सय ५७ ले बुझाए विवरण ।

प्रतिक्रिया