कुशल भुर्तेलले लिए यूएईका ६ विकेट
नेपालखोज
२०८० साउन ३ गते १३:०२

काठमाडौं । एसीसी इमर्जिङ नेसन्स कप अन्तरगत यूएई ए विरुद्धको खेलमा नेपालका पार्ट टाइम बलर कुशल भुर्तेलले एक्लै ६ विकेट लिएका छन् ।
उनको धारिलो बलिङमा यूएईको ब्याटिङ धराशायी बनेको छ ।
सम्बन्धित

प्रतिक्रिया