पूर्वयुवराज पारस शाह अस्पताल भर्ना
नेपालखोज
२०८० भदौ १५ गते २१:२३

काठमाडाैं । पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई शुक्रबार ह्याम्स अस्पतालमा भर्ना गरिएको हो । छाती दुख्ने समस्या भएपछि उनी अस्पताल भर्ना भएका हुन् ।
पारसलाई भेट्न पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल र पूर्वयुवराज्ञी हिमानी शाह अस्पताल पुगेका छन् ।
सम्बन्धित

प्रतिक्रिया