यी जोडीलाई दर्शकले मन पराएनन्
नेपालखोज
२०८० भदौ २४ गते १६:५८

‘धूम ३’ मा आमिर खानसँग कट्रिना कैफको जोडी दर्शकहरुले मन पराएनन् ।
‘दिल बोले हडिप्पा’ मा शाहिद कपुरसँग रानी मुखर्जीको जोडीले पनि दर्शकको मन जित्न सकेन ।
‘पार्टनर’ मा गोविन्दा र कटरिना कैफलाई देखेर मानिसहरुले उनीहरुलाई बेमेल जोडी भनेका थिए ।
‘प्यार इम्पोसिबल’ मा उदय चोपडा र प्रियंका चोपडाको जोडीलाई दर्शकले अस्वीकार गरे ।
‘किस्मत कनेक्सन’ मा शाहिद कपुर र विद्या बालनको जोडीलाई पनि दर्शकले रुचाएनन् ।
दर्शकहरूले ‘वेक अप सिड’को कथा मन पराए तर रणवीर कपूर र कोंकणा सेनको जोडी उनीहरूलाइ मन परेन।
सम्बन्धित
प्रतिक्रिया