एमाले बागमती प्रदेश कमिटीको मतदान आज
नेपालखोज
२०८० असोज १२ गते ५:४८

काठमाडाैं । नेकपा एमाले बाग्मती प्रदेश कमिटीको मतदान आज हुँदै छ । अध्यक्षमा सहमतिको प्रयास जारी रहेको भन्दै हिजाे ६ बजेबाट हुने भनिएको मतदान आजलाई सरेको हो ।
आज बिहान ८ बजेबाट मतदान प्रक्रिया सुरु हुने स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले बताए ।
सम्बन्धित
प्रतिक्रिया