यी हुन् आजका महत्त्वपूर्ण खबरका हेडलाइन

नेपालखोज २०८० असोज १४ गते २१:४०

नेपालखोजका नियमित पाठकका लागि आज हामीले प्रकाशन गरेका महत्त्वपूर्ण खबरका हेडलाइनलाई एकीकृत गरेर पोष्ट गरेका छौं । कुनै खबर तपाईंले पढ्न छुटाउनुभएको छ कि ?

माल्दिभ्सको राष्ट्रपतिमाा मोहम्मद मुइज्जु निर्वाचित । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

माल्दिभ्सलाई १३८ रनले हराउँदै नेपाल क्वाटरफाइनलमा । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेलाई ३ वर्षभन्दा बढी सजाय । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

दोलखाको लामाबगरबाट ४ किलो सुन बरामद । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

३३ अंकले घट्दा एक अर्ब ८३ करोड रुपैंयाँको सेयर किनबेच । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि राति १२ बजेदेखि फिर्ता हुने । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

पाँच वर्षमा सडक दुर्घटनामा १२ हजार आठ सयको मृत्यु, ८० हजार घाइते । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

तीनकुने घटनाका आरोपीको सनसनीपूर्ण बयान, अरु ६ भन्दा बढी हत्यामा संलग्न भएको भन्दै अनुसन्धान गर्न चुनौती । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

प्रतिक्रिया