यस्ताे छ आजकाे विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (साेमबार)का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १३२ रुपैयाँ ९७ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५७ पैसा रहेको छ । त्यस्तै, युरो एकको खरिददर १४४ रुपैयाँ ७१ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३६ पैसा रहेको बैंकले जनाएको छ ।
त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १६८ रुपैयाँ ९० पैसा र बिक्रीदर १६९ रुपैयाँ ६६ पैसा रहेको छ भने, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी, जापानी येन १० को खरिददर ९ रुपैयाँ ०६ पैसा रहेको छ भने बिक्रीदर ९ रुपैयाँ १० पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३६ रुपैयाँ ४५ पैसा रहेको रहेको छ भने, बिक्रीदर ३६ रुपैयाँ ६१ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।
हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर


प्रतिक्रिया