मंगलबार, असार २४, २०८२

आज विदेशी मुद्राको विनिमय दर कति ?

नेपालखोज २०८० पुष २० गते ८:२३

काठमाडौं । आज अमेरिकी डलरको मूल्य घट्दा युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङको मूल्य बढेको छ।

आज १ अमेरिकी डलरको बिक्री दर १३३.४८ रुपैयाँ र खरिद दर १३२.८८ रुपैयाँ रहेको छ। हिजो डलरको बिक्री दर १३३.५५ रुपैयाँ थियो।

आज १ युरोको बिक्री दर १४६.२३ रुपैयाँ रहेको छ भने खरिद दर १४५.५७ रुपैयाँ तय भएको छ। हिजो १ युरोको बिक्री दर १४५.८८ रुपैयाँ थियो।

यस्तै, हिजो १६८.५९ रुपैयाँमा बिक्री भएको पाउण्डको भाउ आज १६९.५९ रुपैयाँ रहेको छ। आज २ पाउण्डको बिक्री दर १६८.८२ रुपैयाँ रहेको छ।

विदेशी मुद्राको विनिमय दर कति?

मुद्राइकाइखरिद (आज)खरिद (हिजो)बिक्री (आज)बिक्री (हिजो)
अमेरिकी डलर१३२.८८१३२.९५१३३.४८१३३.५५
युरोपियन युरो१४५.५७१४५.२२१४६.२३१४५.८८
बेलायती पाउण्ड स्टर्लिङ१६८.८२१६७.८३१६९.५९१६८.५९
स्वीस फ्रान्क१५६.३१५५.७०१५७.०११५६.४०
अस्ट्रेलियन डलर८९.५१८९.५०८९.९२८९.९१
क्यानेडियन डलर९९.७३९९.६३१००.१८१००.०८
सिंगापुर डलर१००.०८१००.१११००.५३१००.५६
जापानी येन१०९.२१९.३१९.२५९.३५
चिनियाँ युआन१८.५८१८.६०१८.६७१८.६९
साउदी अरेबियन रियाल३५.४३३५.४५३५.५९३५.६१
कतारी रियाल३६.४६३६.४७३६.६३३६.६४
थाइ भाट३.८६३.८७३.८७३.८९
यूएई दिराम३६.१८३६.२०३६.३४३६.३६
मलेसियन रिंगिट२८.६७२८.७१२८.८२८.८४
कोरियन ओन१००१०.१५१०.१४१०.२१०.१८
स्वीडिश क्रोनर१३१२.९९१३.०६१३.०५
डेनिश क्रोनर१९.५२१९.४७१९.६१९.५६
हङकङ डलर१७.०२१७.०३१७.०९१७.११
कुवेती दिनार४३२.१४४३२.२३४३४.१४३४.१८
बहराइन दिनार३५२.४५३५२.६७३५४.०४३५४.२६

प्रतिक्रिया