तेलुगु भाषाका हरर – थ्रिलर चलचित्र
नेपालखोज
२०८१ मंसिर १३ गते १५:५८

कथा कञ्चिकी मनम इन्तिकी
यो डरलाग्दो थ्रिलर ‘कथा कञ्चिकी मनम इन्तिकी’ हेरेपछि तपाई निराश हुनुहुन्न।
तान्तिराम
मुथ्याला मेहर दीपकद्वारा निर्देशित यो हरर मिस्ट्री निकै रोचक छ ।
तन्त्र
अनन्या नागल्ला र धनुष रघुमुद्रीको यो फिल्म साच्चिकै डरलाग्दो छ ।
मसुदा
यो सुपरनेचुरल थ्रिलर हेरेपछि तपाईले फरक अनुभव प्राप्त गर्नुहुनेछ।
आनन्दो ब्रह्मा
‘आनन्दो ब्रह्मा’ उत्कृष्ट हरर कमेडी मुभि हो । यो चलचित्रमा तापसी पन्नु पनि छिन् ।
राजू गारी गाधी – २
नागार्जुन राजू गारी गाधी – २ मा मुख्य भूमिकामा छन् । यो पनि एउटा हरर चलचित्र हो।
अवुनु
रवि बाबुले निर्देशन गरेको फिल्म ‘अवुनु’ एउटा शानदार हरर थ्रिलर हो।
सम्बन्धित
प्रतिक्रिया