कुलमान पुनर्वहालीको माग गर्दै विरोध प्रदर्शन

नेपालखोज २०८१ चैत २३ गते १६:३४

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देश कुलमान घिसिङको पुनर्वहालीको माग गर्दै काठमाडौंमा विरोध प्रदर्शन भएको छ ।

आइतबार माइतीघरमण्डलामा कुलमान घिसिङ पुनर्वहाली संयुक्त आन्दोलन परिचालन समिति र तामाङ समुदाय सम्बध विभिन्न संगठनहरुले प्रदर्शन गरेका हुन् ।

प्रतिक्रिया