वाग्मतीमा जलसतह बढ्यो, सतर्कता अपनाउन विभागको आग्रह
नेपालखोज
२०८२ भदौ ६ गते ५:४५

काठमाडौं । काठमाडौंमा लगातारको वर्षापछि वाग्मती नदीमा जलसतह बढेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज राति १२ः०५ बजे काठमाडौँ जिल्लास्थित वाग्मती नदी गौरीघाट जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ ।
विभागले नदी किनारको बाटो भई यात्रा गर्ने र नदीको तटीय क्षेत्रमा रहनेलाई सावधानी अपनाउन आग्रह गरेको छ । -रासस
सम्बन्धित

प्रतिक्रिया